गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा « Khabarhub

गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् बैठकमै कालोझण्डा देखाएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुख धिताललाई कालोझण्डा देखाएका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसका सांसदले कालो झण्डा देखाएका हुन् ।

सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् । मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ३७ बजे

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं- देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ

निर्वाचन परिणामबारे प्रधानमन्त्रीको सन्देश : एक पटकको जनादेश सधैँलाई स्थायी हुँदैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नेपाली

भक्तपुर-२ मा समानुपातिक मतगणना सकियो, रास्वपाले ४३ हजार ल्याउँदा कांग्रेस-एमाले ८ हजारमा सीमित

भक्तपुर- यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर

अछाम–२ मा एमालेका बोगटीको निरन्तर अग्रता, कांग्रेसका शाह पछ्याउँदै

अछाम – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम क्षेत्र नम्बर २