तीनकुनेस्थित बिस्कुट गोदाममा आगलागी (तस्बिरहरू) | Khabarhub Khabarhub

तीनकुनेस्थित बिस्कुट गोदाममा आगलागी (तस्बिरहरू)


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित एक घरमा रहेको विस्कुट गोदाममा आगलागी भएको छ ।

तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको एक घरमा आगलागी भएपछि नियन्त्रणका लागि दमकल पुगेका छन् ।

बिस्कुट गोदाममा आगो लागेपछि त्यहाँ रहेका ग्यास सिलिन्डरबाट झन् आगो फैलिएको थियो ।

उक्त आगो निभाउन काठमाडौं र ललितपुरका ४ वटा बारुण यन्त्र र ट्यांकर परिचालन गरिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ४५ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड