सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्दै इक्वेडर « Khabarhub

सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्दै इक्वेडर


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेशका लागि अहिले केहीबेरमा अर्जेन्टिना र इक्वेडरको खेल हुँदैछ ।

साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेशका लागि इक्वेडरसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अहिले शुक्रबार बिहान ६ः४५ बजे सुरु हुनेछ।

इक्वेडर समूह ‘बि’को उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो। अर्जेन्टिना समूह ‘ए’ को विजेता हो।

अर्जेन्टिनाले क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको छ ।

शनिबार पेरुविरुद्धको खेल गुमाएका अर्जेन्टियन स्टार लियोनल मेस्सी इक्वोडरविरुद्धको खेलमा मैदानमा छन् । ह्यामस्ट्रिङको समस्याका कारण मेसीले शनिबार पेरुविरुद्धको खेल गुमाएका थिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ३६ बजे

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन