धादिङमा पहिरोसँगै झरेको रुखले च्याप्दा एक जनाको मृत्यु « Khabarhub

धादिङमा पहिरोसँगै झरेको रुखले च्याप्दा एक जनाको मृत्यु


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

धादिङ । धादिङमा पहिरोसँगै झरेको रुखले च्याप्दा एक जनाको ज्यान गएको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित पोखरे खोलामा पहिरोसँगै झरेको रुखले माइक्रोबस च्यापिँदा रुविभ्याली गाउँपालिकाका ७२ बर्षिय निर्माग तामाङको ज्यान गएको हो । घाइते तामाङको उपाचारको क्रममा काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान धादिङबाट काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा तामाङसहित ९ जना घाइते भएका थिए । घाइते मध्ये दुई जनाको अवस्था मध्यम छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : २९ बजे

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण