इन्द्रजात्रा आएसँगै काठमाडौंको कोरक्षेत्रका बाटो बनाउँदै महानगर (तस्बिरहरू) « Khabarhub

इन्द्रजात्रा आएसँगै काठमाडौंको कोरक्षेत्रका बाटो बनाउँदै महानगर (तस्बिरहरू)


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्राको तयारीसँगै काठमाडौंमा कोर क्षेत्रका सडकको धमाधम मर्मत भइरहेको छ। कोर क्षेत्रभित्र बाटोमा परेका खाल्डो पुर्ने र मिलाउने काम तीव्र पारिएको हो ।  

काठमाडौं महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम अघि बढाइएको हो । 

हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौंका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ। 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ५५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले