दशैंको आगमनसँगै न्युरोडमा सवारी चाप (तस्बिरहरु) | Khabarhub Khabarhub

दशैंको आगमनसँगै न्युरोडमा सवारी चाप (तस्बिरहरु)


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दशैंको आगमनसँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा सवारी चाप बढेको छ । 

सवारी चाप बढेसँगै सो क्षेत्रमा घण्टौँसम्म जाममा बस्नु पर्ने अवस्था सृजना भएको छ । 

दैनिक जीवनमा उपयोग हुने सामग्री देखि विभिन्न सामग्रीहरू सो क्षेत्रमा पाइने हुँदा मानिसहरू चाड पर्वको आगमनसँगै सो क्षेत्रमा किनमेल गर्ने आउने हुँदा सवारी जाम देखिएको हो ।

 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : ४१ बजे

प्रहरीद्वारा गाँजा र अफिम फँडानी

बागमती – प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने

थुनुवा मुक्त गराइदिने भनी रकम लिने पक्राउ

सुदूरपश्चिम – प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका

‘नेपालमा लैंगिक हिंसाको अवस्था र न्यूनिकरणका उपाय’

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । विविधतायुक्त समाजमा

टिकटक बनाउने क्रममा तेह्रथुममा दुईजनाको मृत्यु

तेह्रथुम – खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको

प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, तीन जना घाइते

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी