जित्यो जनकपुरले (तस्बिरहरू) « Khabarhub

जित्यो जनकपुरले (तस्बिरहरू)


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले जिनतलाई निरन्तरता दिएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकेटको सहज जित निकालेको छ ।

जितको लयलाई निरन्तरता दिएको जनकपुरले आफूलाई उपाधिको बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको छ ।

जनकपुरले पहिलो खेलमा विराटनगर किङ्स र दोस्रो खेलमा कर्णाली याक्सलाई हराइसकेको छ ।

बिहीबार पोखरालाई हराएपछि जनकपुरको हौसला झनै बढेको छ । उसका खेलाडीले मैदानमै खुसियाली साटेका छन् । जितले जनकपुरका दर्शक पनि उत्साहित भएका छन् ।

तस्बिरहरू : चिरायु शाक्य/नेपाल फोटो पुस्तकालय

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १२ : ४५ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह