नयाँ मन्त्रीले शितल निवासमा आजै बेलुका ५ बजे सपथ लिने « Khabarhub

नयाँ मन्त्रीले शितल निवासमा आजै बेलुका ५ बजे सपथ लिने


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ मन्त्रिपरिषदमा थप भएका मन्त्रीहरुको सपथ आजै बेलुका ५ बजे हुने भएको छ ।

नवगठित मन्त्रिपरिषदमा थपिएका मन्त्रीहरुले आजै ५ बजे राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण हुने स्रोतले बतायो ।

मन्त्रिपरिषदमा एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रले ५ र जसपाले २ मन्त्रालय लिने सहमति भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ५५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर