सरकारमा जाने एकीकृत समाजवादीको निर्णय  | Khabarhub Khabarhub

सरकारमा जाने एकीकृत समाजवादीको निर्णय 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो ।

यसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ ।

यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए ।

याे पनि…

माधवलाई भेटेपछि रमेश लेखकले भने- कुरा सकारात्मक छ यसलाई निरन्तरता दिन्छौँ

देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : २७ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा