एमालेले टुङ्ग्यायो ८ मन्त्रीको नाम « Khabarhub

एमालेले टुङ्ग्यायो ८ मन्त्रीको नाम


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले आठ मन्त्रीको नाम सार्वजनिक गरेको छ ।

एमालेबाट पदम गिरी र रघुवीर महासेठसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह, बलराम अधिकारी र हरि उप्रेती  पनि मन्त्री हुनेछन् ।

महासेठले भौतिक मन्त्रालय पाउने भएका छन् भने अन्य ७ जनाको मन्त्रालय टुङ्गो लागेको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : ३५ बजे

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६