काठमाडौंमा राजनीतिक चटारो, एमाले अध्यक्ष ओली भने बागलुङमा | Khabarhub Khabarhub

काठमाडौंमा राजनीतिक चटारो, एमाले अध्यक्ष ओली भने बागलुङमा


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ पुगेका छन ।

काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’ का बीचमा र मन्त्रिमण्डल विस्तार भइरहँदा एमाले अध्यक्ष ओली भने बागलुङ पुगेका हुन् ।

जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न  बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ३ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’