नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ५२ बजे

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

तुलसीपुर – दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १०

खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको

भारतले माल्दिभ्समा निर्माणाधीन विमानस्थलका लागि सहयोग जारी राख्ने

काठमाडौं – भारतले माल्दिभ्समा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहयोग गर्ने

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१