आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै « Khabarhub

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल मुम्बईस्थित वान्खडे रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा सनराइजर्स हैदरावाद १० खेलबाट ६ मा जित र ४ मा हार बेहोर्दै १२ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

यता, मुम्बई इण्डियन्सको खराब प्रदर्शन जारी छ । अहिलेसम्म ११ खेलमा ८ खेलमा हार बेहोरेको मुम्बईको केवल ६ अंक रहेको छ । तालिकाको पुछारमा रहेको मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।

हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दैछ भने मुम्बई हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ४० बजे

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु, दर्जनौँ भवन ध्वस्त

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६