अमेरिकाविरुद्ध पाकिस्तानको खराब सुरुवात « Khabarhub

अमेरिकाविरुद्ध पाकिस्तानको खराब सुरुवात


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप अन्तर्गत अहिले अमेरिका र पाकिस्तानबीचको खेल जारी छ ।

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा अमेरिकाले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गरिरहेको छ । पाकिस्तानले ६ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ३० रन बनाएको छ ।

ओपनर मोहमद रिजवान आठ बलमा नौ रन बनाएर आउट भए । त्यस्तै उस्मान खान तीन र फकर जमान ११ रन बनाएर आउट भएका छन् ।

अहिले पाकितास्तानी कप्तान बाबर आजम १५ बलमा तीन रन बनाएर क्रिजमा छन् । उनलाई सादाब खानले साथ दिइरहेका छन् ।

यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ९ : ५२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,