युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने « Khabarhub

 युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गतको क्वार्टरफाइनलमा आज इंग्ल्याण्डस्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा इंग्ल्याण्ड स्लोभाकियालाई तथा स्वीट्जरल्याण्ड इटालीलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका हुन् ।

इंग्ल्याण्डस्वीट्जरल्याण्डबीच अहिलेसम्म २७ खेल भएका छन् । जसमा इंग्ल्याण्डले १९ तथा स्वीट्जरल्याण्डले ३ खेलमा जित हासिल गरेका छन् । यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

आजको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ३८ बजे

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

भोजपुर– जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोडले सानदार जित निकालेको

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले