माओवादी र एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिँदै « Khabarhub

माओवादी र एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिँदै


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिने भएका छन् । दुबै पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।

मधेश सरकारमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं अर्थमन्त्री भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीका संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुङेलीले राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री सतिस सिंहले आजै विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेशसभाको बैठक बस्दैछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : १५ बजे

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा