बाढीभित्र बल्खु ! (तस्बिरहरू) « Khabarhub

बाढीभित्र बल्खु ! (तस्बिरहरू)


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित बागमती किनारमा पर्ने बल्खुको तटीय क्षेत्र बाढीमा डुबेको छ । बल्खु तरकारी बजारदेखि नदी किनार नजिकै रहेका भवन तथा संरचना समेत बाढीको चपेटामा परेको हो ।

शुक्रबार रातिदेखि लगातार परिरहेको बर्खेझरीले काठमाडौंका साना-ठूला नदीको सतह बढ्दा अन्तिम निकास बागमतीले खतराको तह पार गरेको छ । बल्खुभन्दा केही माथि काठमाडौं उपत्यकाका प्रमुख दुई नदी बागमती र विष्णुमति मिसिएको स्थान टेकु दोभान पर्छ ।

टेकु दोभान देखिकै नदी किनारका क्षेत्र यतिखेर जलाम्मे छ । कुलेश्वर फलफूल बजारको तल्लो भाग पनि आंशिक डुबानमा परेको छ । टेकु आवास क्षेत्र समेत डुबेको छ ।

तस्विरहरूः

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : २९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार