राष्ट्रिय पुस्तकालय दिवसको तयारी, मूल आयोजक समिति गठन | Khabarhub Khabarhub

राष्ट्रिय पुस्तकालय दिवसको तयारी, मूल आयोजक समिति गठन


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराकासाथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी बैठक आयोजना गरि पुस्तकालयसंग सरोकारवालाहरूको उपस्थितिमा मन्त्रालयका सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो ।

यस्तै विगतका वर्षमा झैँ यस वर्ष पनि भाद्र १५ गते १७औं पुस्तकालय दिवस मनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले भाद्र १५ गतेलाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : १० बजे

आज यी ठाउँमा पर्‍यो भारी वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तीन दिनअघि विशेष

बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा सञ्चालन

बैतडी – यहाँ वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा

बङ्गलादेशमा नियमित विद्युत आपूर्तिमा समस्या

ढाका – विगत केही दिनदेखि बङ्गलादेशका ठूलो परिमाणमा लोडसेडिङका कारण

प्रधानमन्त्रीकै कारण बालिकाहरुले न्याय नपाएर मर्नु परेको छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक