हार्ने निश्चित भएपछि कमला ह्यारिसको सम्बोधन रद्द « Khabarhub

हार्ने निश्चित भएपछि कमला ह्यारिसको सम्बोधन रद्द


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाको राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आज (बुधबार)का लागि तय भएको सम्बोधन अन्तिम समयमा आएर रद्द गरेकी छन् ।

ह्यारिसको कार्यालय बाहिर ठूलो संख्यामा उनका समर्थकहरू भेला भएका बेला निर्वाचन अभियानमा जुटेका एक वरिष्ठ सदस्यले आजका लागि निर्धारित सम्बोधन नहुने बताएका हुन् ।

ती वरिष्ठ सदस्यले सम्बोधनका लागि उम्मेदवार ह्यारिस कार्यालयमा नआउने जानकारी दिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ । ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुई वटा ‘स्विङ स्टेट्स’ नर्थ केरोलिना र जर्जियामा जीत निकालिसकेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ४१ बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको