साताको कार्टुन : मैले हस्ताक्षर गर्दिनँ भन्दा उताबाट ल्याप्चेले हुन्छ भने… « Khabarhub

साताको कार्टुन : मैले हस्ताक्षर गर्दिनँ भन्दा उताबाट ल्याप्चेले हुन्छ भने…


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन प्रस्तुत गरेका छौँ । यो कार्टुनमार्फत यही मंसिर १७ गतेदेखि चीनको चार दिने भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि  व्यंग्य गर्न खोजिएको छ । चीनसँग भएको भनिएको बीआरआई फ्रेमवर्क सहकार्य सम्झौताबारे ओलीले दिएको द्विविधायुक्त प्रतिक्रियालाई लिएर कार्टुनमार्फत् कटाक्ष गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ५१ बजे

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत