राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका चार दलको बैठक « Khabarhub

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका चार दलको बैठक


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध प्रमुख चार दलको बैठक बस्न लागेको हो ।

बैठकका लागि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरु बालुवाटार आउने क्रम जारी रहेको माओवादीका महासचिव देव गुरुङले खबरहबलाई जानकारी दिए ।

महासचिव गुरुङका अनुसार बैठक ४ बजे बस्दैछ ।

यो पनि…

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ३ : ४५ बजे

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको