धनगढीमा लागूऔषधसहित दुई युवा पक्राउ « Khabarhub

धनगढीमा लागूऔषधसहित दुई युवा पक्राउ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन्।

प्रहरी चौकी कैलाली गाउँको टोलीले अन्दाजी १८ वर्षीय विवेक राना र २२ वर्षीय शंकर रानालाई चार पाकेट खैरो हिरोइनसहित पक्राउ गरेको हो। विवेक रानाको साथबाट खैरोहिरोइन फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेको दुबै जना उपर आवश्यक छानबिन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : १७ बजे

जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

काठमाडौं – विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन

काठमाडौँ बैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा

काठमाडौँ- सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुस २५ गतेदेखि

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा