सरकारलाई लुलो हुने छुट छैन : महेश बर्तौला | Khabarhub Khabarhub

सरकारलाई लुलो हुने छुट छैन : महेश बर्तौला


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारलाई जनताको पक्षमा काम गर्न शुभकामना दिएका छन् । 

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने ‘यो सरकारले विकास सुशासन समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ । यो सरकारलाई लुलो हुने छुट छैन । यो सरकारलाई कमजोर हुने असफल हुने छुट छैन ।’ 

काम गर्दै जाँदा काँध गल्यो भनेर काँध फेर्ने छुट समेत सरकारलाई नरहेको बर्तौलाको भनाई थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : ४३ बजे

पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या

इस्लामवाद – पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल

होलीमा किन लगाइन्छ सेतो कपडा ?

काठमाडौं– भोलि होली पर्व हो । सायद तपाइ पनि आज

पिएसजीसँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल

काठमाडौं – च्याम्पियन्स लिगको पहिलो चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको लिभरपुललाई

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा– सिरहाको लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र