प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से « Khabarhub

प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो ।

साताको पहिलो कारोबार दिन सेसन अवधिमा नेप्से परिसूचक ४.९९ अंकले बढेर २००९.०५ विन्दुमा पुग्यो ।

यो सेसनमा १ हजार ५९० कित्ता शेयर कारोबार हुँदा ९ लाख ८८ हजार ६८ रुपैयाँ बराबरको कारोबार भयो ।

४२ स्टकमध्ये २३ स्टकको मूल्य बढ्दा १६ वटाको मूल्य घट्यो । यस्तै, ३ स्टकको मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ११ : १८ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा