सरकारविरुद्ध नेविसंघको प्रदर्शन | Khabarhub Khabarhub

सरकारविरुद्ध नेविसंघको प्रदर्शन


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ ।

जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो ।

सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ६ जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरूले नारा लगाएका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १२ : ५९ बजे

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

काठमाडौं– विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु

सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छ : मन्त्री गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी

ऋणपासो बिछ्याउँदै सरकार : क्षमता खुम्च्याएर भार थपेको थप्यै

काठमाडौं – राजस्व र अनुदानले धान्न नसक्ने भएपछि घाटा बजेट

कृषिबाट आयआर्जन गर्दै महिला

राजविराज– सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

एजेन्सी – माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको