प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षको बेञ्चमा « Khabarhub

प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षको बेञ्चमा


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् ।

आजको बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ । यसअघि असार १७ गतेको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमा रहेको एमाले गत सोमबार कांग्रेससँगको सहमतिसँगै आजदेखि प्रतिपक्षमा बसेको हो ।

नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति भएसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षको लाइनमा बसेको हो ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : २३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली