पहिरो पन्छाएपछि मुग्लिन-काठमाडौं सडक ५ घण्टापछि खुल्यो « Khabarhub

पहिरो पन्छाएपछि मुग्लिन-काठमाडौं सडक ५ घण्टापछि खुल्यो


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चितवन– पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु-काठमाडौं सडकखण्ड पहिरो हटाएपछि खुलेको छ।

बुधबार बिहान झरेको पहिरोले अवरुद्ध सडक करिब ५ घण्टा लगाएर पहिरो पन्छाइसकेपछि खुलेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

उक्त पहिरो सडक विभागको डोजर र लोडरको प्रयोग गरेर पन्छाउन ५ घण्टासम्म लागेको हो । त्यसक्रममा दुवैतर्फ कयौँ किलोमिटरसम्म सवारीको जाम लागेको थियो ।

पहिरो खसेको झण्डै ५ घण्टापछि डोजरले हटाएर मुग्लिङ-काठमाडौं सडक एकतर्फी खुले पनि जाम अझै कम भएको छैन । नारायणगढ–मुग्लिन तथा मुग्लिङ–पोखरा सडक नियमित रूपमा सञ्चालनमा छ ।

सबै तस्बिरहरू : विनोद श्रेष्ठ/मुग्लिन बजार

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : १९ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती