एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी | Khabarhub Khabarhub

एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् ।

जारी लिगमा एपीएफको यो पहिलो जित हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।

 अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ३ : २५ बजे

व्यापारीको गुनासो : सोचे जस्तो छैन व्यापार

काठमाडौं– ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका

शेयर बजारमा रौनक, ६ अर्बको कारोबारसहित ५६ अंकले बढ्यो नेप्से 

काठमाडौं- आइतबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आइतबार

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

नेपालगञ्ज– जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

दाङ– अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन्

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी–  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा