ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो | Khabarhub Khabarhub

ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य नेपाली रुपैयाँमा एक करोड माथि पुगेको छ । आइतबार ९२ लाख १ हजार रुपैयाँ रहेको बिटक्वाइनको मूल्य बिहीबार १ करोड ७६ हजार माथि रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै बुधबार धेरै मूल्य रहेका अधिकांश मुख्य क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक उछाल आएको देखिएको छ । मंगलबार ३ लाख २९ हजार रहेको इथरको मूल्य बुधबारदेखि बढेर आज ३ लाख ७९ हजार माथि पुगेको छ ।

त्यस्तै, मंगलबार १७२ अमेरिकी डलर रहको सोलोनाको मूल्य १८७ डलर र बिएनबीको ५९५ डलर पुगेको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १ : ०० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस