फ्रेन्च कप : रेभेलविरुद्ध पिएसजीको ९ गोल « Khabarhub

फ्रेन्च कप : रेभेलविरुद्ध पिएसजीको ९ गोल


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च कप फुटबलमा पीएसजी अन्तिम ३२ मा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा रेभेललाई ९–० गोलले हराउँदै पीएसजी अर्को चरणमा पुगेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै, राण्डल कोलो मुआनीले २ गोल तथा मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक–एक गोल गरेका थिए । एक गोल भने रेभेलका म्याक्सेन्सले गरेको आत्मघातीबाट प्राप्त भएको थियो ।

 

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : २१ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड