स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा नियुक्त « Khabarhub

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा नियुक्त


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा नियुक्त भएका छन । 

सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा. थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्।

डा. थापा अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । यसअघि महाशाखाको निर्देशक रहेका डा. सर्वेश शर्मालाई वीर अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : ४७ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया