कुशल ६२ रनमा आउट, नेपालले गुमायो चार विकेट « Khabarhub

कुशल ६२ रनमा आउट, नेपालले गुमायो चार विकेट


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालका ओपनर कुशल भुर्तेल ६२ रनमा आउट भएका छन् । यो सँगै नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै आउट भए । भीम सार्की १७ रनमा आउट भए ।

यसअघि नेपालका आसिफ शेख ८ रनमै आउट हुँदा कप्तान रोहितकुमार पौडेलले पनि ८ रन बनाए । अहिले भीम सार्की र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ११ : ०६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका