कुशल मल्ल २० रनमा आउट, नेपालको पाँच विकेट गयो « Khabarhub

कुशल मल्ल २० रनमा आउट, नेपालको पाँच विकेट गयो


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल १४१ रन बनाउँदा पाँच विकेट गुमाएको छ ।

पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए ।

ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए । अहिले क्रिजमा पवन सर्राफ र आरिफ शेख रहेका छन् । नेपाल अहिले ३१ ओभरमा १४४ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ११ : ३८ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले