सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी « Khabarhub

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता साझेदार दलका नेता र मुख्यमन्त्रीसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा लगायत सत्ता साझेदार सबै दलका नेताहरु सहभागी छन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन तथा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गर्दै आएक छन् । निर्वाचन अगाडी नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिने सहमति भए पनि अहिले आएर माओवादीले अध्यक्षमा दाबी गर्दै आएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १२ : ०७ बजे

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक