कोशी सरकारबाट माओवादी बाहिरियाे « Khabarhub

कोशी सरकारबाट माओवादी बाहिरियाे


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।

केदार कार्की नेतृत्वको कोशी सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

माओवादी संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै आज नै विशेष अधिवेशन पनि आव्हान गर्ने बताइएको छ । सरकारबाट माओवादी बाहिरिएसँगै एमालेले पनि समर्थन फिर्ता लिएर आज नै वैकल्पिक सरकारको दाबी प्रदेश प्रमुख समक्ष गर्ने बुझिएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको तयारीमा दलहरू यसअगाडि नै लागिसकेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ३ : ११ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत