अशोक राई सच्चिएर आए हामी स्वीकार्न तयार छौँ : उपेन्द्र यादव « Khabarhub

अशोक राई सच्चिएर आए हामी स्वीकार्न तयार छौँ : उपेन्द्र यादव


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अशोक राईसहित नयाँ दल खोलेका नेताहरूसँग अझै पनि सहकार्यको सम्भावना जीवित रहेको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले अझै पनि मिल्न सकिने बताएका हुन् ।

‘सच्चिएर आए उहाँहरूलाई हामी स्विकार गर्छौं’, अशोक राईसहित नयाँ जसपा बनाएका समूहबारे यादवले भने, ‘हामी अहिले सरकारमा बसिरहन्छौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुरा भइसक्यो ।’

उनले प्रधानमन्त्रीसँग पार्टी विभाजनबारे सामान्य कुराकानी भएको बताए । ‘अरु कुनै कुरा भएन’, उनले भने, ‘पार्टी दर्ता गलत छ । कानुन र राजनीतिक रुपले हाम्रो यात्रा कायम छ ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ३८ बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन