कविता : आमा « Khabarhub

कविता : आमा


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मेरो दूधको पहिलो थोपा तिमी
मेरो बोलाइको पहिलो शब्द तिमी

मेरो हिँडाइको पहिलो पाइला तिमी
मेरो लड्खडाईको पहिलो सहारा तिमी

मेरो उभ्याईको पहिलो दर्शक तिमी
मेरो विद्याको पहिलो गुरु तिमी

मेरो सफलताको पहिलो खुसी तिमी
मेरो असफलताको पहिलो आँसु तिमी

मेरा गल्तीहरूको पहिलो क्षमा तिमी
मेरो प्रेरणाको पहिलो स्रोत तिमी

मेरो जीवनको पहिलो सत्रधार तिमी
मेरो भविष्यको पहिलो आधार तिमी

जति लेखे पनि शब्दहरू कम हुन्छन् आमा
जिन्दगीको पहिलो गुरु हौ आमा तिमी
हरएक भगवानको रूप हौ आमा तिमी

जिन्दगीमा आश लाग्ने चिजहरु धेरै छन्
तर खास लाग्ने भनेको मात्र तिमी हौ आमा
सधैँ खुशी र सुखी हुनु

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ४६ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले