बाढीपछिको अवस्था बुझ्न संयुक्त टोलीद्वारा सीमास्तम्भ निरीक्षण | Khabarhub Khabarhub

बाढीपछिको अवस्था बुझ्न संयुक्त टोलीद्वारा सीमास्तम्भ निरीक्षण


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इनरुवासुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । 

सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएन-भएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो । 

टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : ४८ बजे

प्लास्टिकजन्य फोहर नजलाउन आग्रह

काठमाडौं – काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण

बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा

इस्लामबाद – पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका

सुन्तलामा किरा लागेपछि किसान चिन्तित

म्याग्दी– टिप्ने बेला भएको सुन्तला झर्न थालेपछि म्याग्दीका किसान चिन्तित

सन् २०२३ अक्टोबरदेखि एघार हजारबढी प्यालेस्टिनी हिरासतमा

एजेन्सी– सन २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्यांक

राजापुरवासीले रगतकै लागि भौँतारिने अवस्था हट्दै

 राजापुर – बर्दियाको राजापुर नगरपालिका-५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती