सिङ्गापुरमा ठगी गर्ने युवा अपराधीको सङ्ख्यामा वृद्धि « Khabarhub

सिङ्गापुरमा ठगी गर्ने युवा अपराधीको सङ्ख्यामा वृद्धि


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर – गत वर्ष सिङ्गापुरमा ४२२ जना युवाहरूले ठगी अपराध गरेका थिए । सामाजिक तथा परिवार विकास मन्त्रालयले जारी गरेको प्रतिवेदनमा ठगी अपराध सन् २०१९ को तुल्नामा २६० प्रतिशतले बढेको देखाएको छ ।

सिङ्गापुरमा २१ वर्ष मुनिका युवाहरूको अपराध दर सन् २०२२ मा प्रति एक हजार व्यक्तिमा ४.६ थियो, जुन सन् २०२३ मा बढेर प्रति एक हजारमा व्यक्तिमा ४.९ पुगेको छ ।

युवा अपराधीहरूले सिङ्गापुरमा गरेका शीर्ष तीन अपराध पसल चोरी, ठगी र यौन अपराध रहेको छ । सरकारले युवा अपराधीहरूको लागि पुनर्स्थापना सहयोग विस्तार गर्ने तथा पुनःस्थापना आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न युवाहरूको परिवार र सामुदायिक साझेदारहरूसँग मिलेर काम गर्ने वाचा गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : २८ बजे

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक