सन् २०२५ मा घुम्नैपर्ने गन्तव्यको सूचीमा कश्मीरको सुरु उपत्यका « Khabarhub

सन् २०२५ मा घुम्नैपर्ने गन्तव्यको सूचीमा कश्मीरको सुरु उपत्यका


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेशनल जियोग्राफिकले भारतको कश्मीरमा रहेको सुरु उपत्यकालाई सन् २०२५ मा घुम्नैपर्ने गन्तव्यको सूचीमा राखेको छ । जियोग्राफिकले सुरु उपत्यकामा रहेका अद्भूत भूबनोट, जीवन्त सँस्कृति र आनन्ददायी वातावरणले पर्यटक लोभ्याउने उल्लेख गरेको छ ।

सुरु उपत्यकामा हिमाली हिमश्रृङ्खलाको अद्भूत दृश्य देख्न पाइन्छ । त्यसैगरी, त्यहाँ सुरु गुम्बाजस्ता प्रचीन धार्मिक एवम् ऐतिहासिक क्षेत्र पनि रहेका छन् । सो क्षेत्र साहसिक र अध्यात्मिक उद्देश्यले घुम्न जाने पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा रहेको जनाइएको छ ।

कश्मीर न्युज अब्जभरसँग कुराकानी गर्दै स्थानीय पर्यटन अधिकारीले जियोग्राफिकले सुरु उपत्यकालाई पर्यटकीय गन्तव्यको सूचीमा राखेसँगै आफ्नो क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । स्थानीय गाइड छिरिङ ल्हामोले पनि यस क्षेत्रमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ०६ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३