चितवनले गुमायो दुई विकेट « Khabarhub

चितवनले गुमायो दुई विकेट


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको सुदुरपश्चिम रोयल्सलेविरुद्धको खेलमा चितवन राइनोजले २ विकेट गुमाएको छ ।

१० दशमलव ३ ओभरमा ६७ रनको अवस्थामा चितवनले दुई विकेट गुमाएको हो ।

चितवनका ओपनर सन्तोष कार्की ७ बल खेलेर ९ रनमा आउट भएपछि क्रिजमा आएका बिपिन रावल पनि आउट भएका हुन् । विपिनले २० बल खेलेर १७ रन जोडे ।

चितवनका ओपनर हसन इसाखाइल टिकेर खेलिरहेका छन् । उनले दोस्रो विकेट खस्दासम्म ३६ बल खेलेर ३८ रन जोडेका छन् ।

कीर्तिपुर मैदानमा जारी खेलमा चितवन राइनो पहिला ब्याटिङमा उत्रिएको हो ।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : ४९ बजे

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन– आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने