६५ रन जोडेर आउट भए चितवनका इसन, सुदरपश्चिका स्कटले लिए विकेट « Khabarhub

६५ रन जोडेर आउट भए चितवनका इसन, सुदरपश्चिका स्कटले लिए विकेट


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको सुदुरपश्चिम रोयल्सलेविरुद्धको खेलमा अर्धशतक प्रहार गर्ने चितवन राइनोजका ओपनार हसन इसाखाइल आउट भएका हुन् ।

६५ रन जोडेका इसनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनले नरशे बूढाऐरमार्फत क्याच आउट गरेका हुन् । विकेट जानुअघि इसनले ३ छक्का र ४ चौका प्रहार गरेका थिए ।

१६ ओभरमा आइपुग्दा चितवनले १२० रनमा ३ विकेट गुमाएको छ । अहिले क्रिजन चितवनका कप्तानसमेत रहेका कुशल मल्ल र रवि बोपारा छन् । रवि जारी प्रतियोगितामा दुईअर्धशतक प्रहार गर्ने खेलाडी हुन् ।

कीर्तिपुर मैदानमा चितवन पहिला ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  २ : ०९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज