फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्- सिरियामा बर्बर राज्य पतन भयो  | Khabarhub Khabarhub

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्- सिरियामा बर्बर राज्य पतन भयो 


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षी सेनाले अल असदलाई सत्ताबाट हटाए पछि सिरियाली जनताको साहस र धैर्यको प्रशंसा गरेका छन् ।

‘सिरियामा बर्बर राज्य पतन भएको छ। म सिरियाली जनतालाई बधाई अर्पण गर्दछु, उनीहरूको साहस र धैर्यतालाई अनिश्चितताको यस घडीमा, म उनीहरूलाई शान्ति, स्वतन्त्रता र एकताको कामना गर्दछु, म्याक्रोनले एक्स पोस्टमा भने, ‘फ्रान्स मध्यपूर्वमा सबैको सुरक्षाको लागि प्रतिबद्ध रहनेछ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : २५ बजे

बलात्कारपछि हत्याको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

एजेन्सी – भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र

दक्षिण एसियाली महिला कलाकारको कला प्रदर्शनी माघ १२ देखि, कलाकारहरू काठमाडौंमा

काठमाडौं – दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि

अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतैपिच्छेको प्यानल र उम्मेदवार

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन