भाषण सुन्ने कोही नहुँदा भित्तालाई पनि सुनाउने प्रवृत्ति देखियो : देउवा « Khabarhub

भाषण सुन्ने कोही नहुँदा भित्तालाई पनि सुनाउने प्रवृत्ति देखियो : देउवा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कहिले काही भित्तालाई पनि भाषण सुनाउनुपर्ने बताएका छन् ।

काठमाडौंको जिल्ला सम्मेलनमा आफूले बोल्नुअघि नेताहरू हिँडेपछि उनले व्यङ्ग्य गर्दै भाषण सुन्ने कोही नहुँदा भित्तालाई पनि सुनाउने प्रवृत्ति रहेको बताए ।

भाषण सुन्ने मानिसहरू कोही नभए पनि नेताहरू भाषण गरिरहेको देखिएको भन्दै सभापति देउवाले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने देउवाको तर्क थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ०३ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट