एभर्टनविरुद्ध म्यानसेस्टर युनाइटेडको संघर्षपूर्ण जित « Khabarhub

एभर्टनविरुद्ध म्यानसेस्टर युनाइटेडको संघर्षपूर्ण जित


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । शनिबार साँझ सम्पन्न खेलमा युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कस र्यासफर्डले गोल गरे । दुवै गोल पेनाल्टीमार्फत गरिएको थियो ।

अलेहान्द्रो ग्रानाचोलाई फल गरेपछि १२ औँ म्यानचेस्टर युनाइटेडले पेनाल्टी पाएका थियो । पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तयस्तै खेलको ३६ औं मिनेटमा र्यासफर्डले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

जितसँगै युनाइटेडको २८ खेलमा ४७ अंकसहित छैटौँ स्थानमा रहेको छ। एभर्टन भने २८ खेलमा २५ अंक भएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ४७ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको