अल हिलाल फाइनलमा, रोनाल्डोलाई रातो कार्ड | Khabarhub Khabarhub

अल हिलाल फाइनलमा, रोनाल्डोलाई रातो कार्ड


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–साउदी सुपर कप फुटबलमा अल हिलाल फाइलनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अल नासरलाई २–१ गोलले हराउँदै अल हिलाल फाइनलमा पुगेको हो ।

अल हिलालका लागि सलिम अल दाब्सरीमाल्कोमले एक–एक गोल गरेका थिए । अल नासरका साडिओ मानेले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा तीनै गोल दोस्रो हाफमा भएका हुन् ।

दोस्रो हाफको ६१औँ मिनेटमा दाब्सरीले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ७२औँ  मिनेटमा माल्कोमले टोलीको अग्रतालाई दोब्बर बनाए ।

खेलको ८६औँ मिनेटमा विपक्षी खेलाडीलाई मुक्का प्रहार गरेपछि क्रिस्टियानो रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिए । त्यसपछि अल नासर दश खेलाडीमा सीमित भयो ।

अब फाइनलमा अल हिलाले अल इत्तिहादसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : २५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड