कैलालीको घोडाघोडीमा दिदीबहिनी घरभित्रै मृत भेटिए « Khabarhub

कैलालीको घोडाघोडीमा दिदीबहिनी घरभित्रै मृत भेटिए


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको घोडाघोडीमा दिदीबहिनी एउटै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

घोडाघोडी नगरपालिका १० का कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

मृत भेटिनेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी हुन् । उनीहरू दुवै जना घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएको एसपी विष्टले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा जेठी छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेशनको औषध खाइरहेको बुझिएको एसपी विष्टले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : ५३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय