राप्रपाको प्रदर्शनमा प्रहरीले गर्‍यो अश्रु ग्यास प्रहार « Khabarhub

राप्रपाको प्रदर्शनमा प्रहरीले गर्‍यो अश्रु ग्यास प्रहार


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको छ । 

सिंहदबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । भीड रोक्न प्रहरीलाई हम्मे हम्मे भएपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको हो । सो क्रममा प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरुले पनि उनीहरुमाथी लाठी चार्ज गरेको थियो ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ ।

प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

भिडियाेमा हेर्नुहाेस् : 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको