राप्रपाको जनप्रदर्शनले काठमाडौंको यातायात अस्तव्यस्त  « Khabarhub

राप्रपाको जनप्रदर्शनले काठमाडौंको यातायात अस्तव्यस्त 


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शन काठमाडौंको यातायात अस्तव्यस्त देखिएको छ । 

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुसले यातायात व्यवस्था खलबलिएको हो । प्रदर्शनले प्रहरीले विभिन्न रुटमा सवारी साधनलाई डाइभर्ट गरिरहेको छ ।

 काठमाडौंका सडकमा आज सार्वजनिक यातायात पनि कम चलेको अवस्था छ । यात्रुहरू गाडी नपाएर तनावमा देखिन्छन् । 

काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।

 राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ जान लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत  प्रहार गरेको थियो  ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको