कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड अड्किए (भिडिओसहित ) | Khabarhub Khabarhub

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड अड्किए (भिडिओसहित )


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको बिहानैदेखि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै फसेका हुन् ।

अहिले अछाम  फसेका खच्चडको उद्धार सुरु भएको छ ।

भिडियाेमा हेर्नुहोस :

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १ : ०५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य